विशाललाई हराउँदै खोटाङमा माओवादीका रामकुमार विजयी – Nepal Press

विशाललाई हराउँदै खोटाङमा माओवादीका रामकुमार विजयी

विराटनगर । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् । एमालेका विशाल भट्टराईलाई हराउँदै राई प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् ।

विजयी राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मतमा रोकिए ।

भट्टराई २०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलमा यसै क्षेत्रबाट विजयी भएका थिए । विशाल एमालेका मुख्य सचेतकसमेत भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर