लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी – Nepal Press

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

काठमाडौं । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका देव गुरुङलाई ३१८८ मतले पराजित गरेका हुन् ।

पृथ्वीले ३४ हजार ९६९ मत पाउँदा गुरुङले ३१ हजार ७८९ मत पाए ।

 

*यसअघि समाचार शीर्षक फरक गएकोमा सच्याइएको छ ।


प्रतिक्रिया

One thought on “लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर