मकवानपुर–२ मा एमालेका बर्तौला विजयी – Nepal Press

मकवानपुर–२ मा एमालेका बर्तौला विजयी

हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।
उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् ।

बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे । क्षेत्र नंबर २ मा ८६६५२ मत खसेको थियो ।


प्रतिक्रिया

One thought on “मकवानपुर–२ मा एमालेका बर्तौला विजयी

  1. बधाइ छ युवा नेता महेशलाई । स्कुलका गुरु भए पनि राजनीतिमा दानव प्रवृत्ति भएकालाई हराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर