कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउँद विजयी – Nepal Press

कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउँद विजयी

काठमाडौं । कञ्चनपुर २ बाट नेपाली कांग्रेसका एनपी साउँद विजयी भएका छन् ।

उनले नेकपा एमालेका नरबहादुर धामीलाई पराजित गरेका हुन् ।

साउँदले २८ हजार १ सय मत ल्याए । यस्तै धामीले २१ हजार ६४५ मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोीले ४ हजार ९३१ मत पाए ।


प्रतिक्रिया

One thought on “कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउँद विजयी

  1. पटक पटक जितेर क्षेत्रमा माखो नमारेकालाई फेरि जिताएर जनताले विकासमा ब्रेक लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर