बझाङ प्रदेशसभा १ मा कांग्रेसका सिंह विजयी – Nepal Press

बझाङ प्रदेशसभा १ मा कांग्रेसका सिंह विजयी

काठमाडौं । बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।

सिंहले १७ हजार ११२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए । राप्रपा नेपालका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर