झापा ३(२) मा एमालेका छवि चुडाल विजयी – Nepal Press

झापा ३(२) मा एमालेका छवि चुडाल विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा २ मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनेका छन् ।

मतगणनाको अन्तिम मत परिणामअनुसार चुडाल १९ हजार ८२५ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पूर्ण सिंह राजवंशीले १६ हजार ८३३ मत प्राप्त गरेका छन् ।

उनले राजवंशीलाई ३०४२ मतले पराजित गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर