१२ हजार मतान्तरले कञ्चनपुर ३ मा रमेश लेखक विजयी – Nepal Press

१२ हजार मतान्तरले कञ्चनपुर ३ मा रमेश लेखक विजयी

कैलाली । कञ्चनपुर क्षेत्र नम्बर ३मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका रमेश लेखक ३०५२३ मत प्राप्त गर्दै विजय भएका छन् ।

निकटतम प्रतिशप्रधि एमाले का निरु देवि पालले १८४३८ मतप्राप्त गरिन। १२०८५ को मतअन्तर लेखक विजयी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर