एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि – Nepal Press

एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।


प्रतिक्रिया

One thought on “एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर