३२ क्षेत्रको मत परिणाम आउँदा कांग्रेसले जित्यो १४ सीट, माओवादीलाई घण्टीले उछिन्यो (सूचीसहित) – Nepal Press

३२ क्षेत्रको मत परिणाम आउँदा कांग्रेसले जित्यो १४ सीट, माओवादीलाई घण्टीले उछिन्यो (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेस १४, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र माओवादी केन्द्रले ३ सीट जितेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले एकएक सीट जितेका छन् ।

हालसम्म जितेका क्षेत्र

कांग्रेस

रामहरि खतिवडा, ओखलढुंगा

अजय चौरसिया, पर्सा २

रमेश रिजाल, पर्सा ३

प्रकाशमान सिंह, काठमाडौं १

सन्तोष चालिसे, काठमाडौं ३

गगन थापा, काठमाडौं ४

प्रदीप पौडेल, काठमाडौं ५

राजेन्द्र केसी, काठमाडौं १०

मोहन आचार्य, रसुवा

टेकबहादुर गुरुङ, मनाङ

योगेश गौचन, मुस्ताङ

शंकर भण्डारी, तनहुँ २

हृदयराम थानी, सुर्खेत २

शेरबहादुर देउवा, डडेलधुरा

नेकपा एमाले

योगेश भट्टराई, ताप्लेजुङ

अम्बर रायमाझी, उदयपुर २

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९

प्रेम महर्जन, ललितपुर २

गोकर्ण विष्ट, गुल्मी २

राष्ट्रिय स्वतन्त्र पार्टी

सोविता गौतम, काठमाडौं २

विराजभक्त श्रेष्ठ, काठमाडौं ८

गणेश पराजुली, काठमाडौं ७

शिशिर खनाल, काठमाडौं ६

माओवादी केन्द्र

राजन दाहाल, सिन्धुली २

देवेन्द्र पौडेल, बाग्लुङ २

पूर्ण घर्ती, रुकुम पुर्व

नेकपा एकीकृत समाजवादी

शेरबहादुर कुँवर, अछाम १

नागरिक उन्मुक्ति

गौरी चौधरी, कैलाली ३

राष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी, बाग्लुङ

जनमत पार्टी

सीके राउत, सप्तरी २

जसपा

प्रदीप यावद, पर्सा १

स्वतन्त्र

लालवीर चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर