झापा ३ (१) मा कांग्रेसका राजवंशी विजयी – Nepal Press

झापा ३ (१) मा कांग्रेसका राजवंशी विजयी

काठमाडौं । झापा क्षेत्र नं. ३ प्रदेशसभा १ मा सत्ता गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भूमि प्रसाद राजवंशी विजयी बनेका छन् ।

अन्तिम मत परिणामअनुसार राजवंशीले २०७७० मतसहित निर्वाचित हुँदा नेकपा एमालेका बसन्त कुमार बाँनियाले १९७०१ मत प्राप्त गरेका निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर