बागलुङ २ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी – Nepal Press

बागलुङ २ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

काठमाडौं । बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेकी मञ्जु शर्मालाई पराजित गरेका हुन् । मञ्जुले २० हजार १८० मत ल्याएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर