काठमाडौंमा घण्टीको चौथो जित- शिशिरले मारे बाजी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ मंसिर ७ गते १४:४८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/10/Shishir-Khanal.jpg)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ ।
१४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८९११ मा रोकिए ।
नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो भए ।
प्रतिक्रिया
सम्बन्धित खवर