जुम्लाको प्रदेशसभा २ बाट एमालेका टेकराज पछाई विजयी – Nepal Press

जुम्लाको प्रदेशसभा २ बाट एमालेका टेकराज पछाई विजयी

काठमाडौं । जुम्लाको प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका टेकराज पछाई विजयी भएका छन् । कर्णालीका भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकायलाई १०९३ मतान्तरमा पराजित गर्दै पछाइ बिजयी भएर कर्णालीमा एमालेको पहिलो जित निकालेका हुन् ।

पछाईले ७८१५ मत पाएर जित्दा रोकाया ६७२२ मत पाए । पछाई अमृत साइन्स क्याम्पसका पूर्वस्ववियू सभापति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर