तेस्रो प्रयासमा विश्वप्रकाश सफल, झापा १ को मतगणना नसकिँदै विजय निश्चित – Nepal Press

तेस्रो प्रयासमा विश्वप्रकाश सफल, झापा १ को मतगणना नसकिँदै विजय निश्चित

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । यहाँ गन्न बाँकीभन्दा बढी मतले शर्माले लिड गरेका छन् । यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल बन्दैछन् ।

ताजा अपडेटअनुसार विश्वप्रकाशको ३४५०८ मत छ । उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१८२८ मतका साथ दोस्रो स्थानमा छन् ।

अब ११३९१ मत गन्न बाँकी छ । शर्मा र खरेलको मतान्तर १२६८० रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर