सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको अग्रता रोकियो,एमालेका कुसियत अघि बढे – Nepal Press

सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको अग्रता रोकियो,एमालेका कुसियत अघि बढे

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ को मतगणनामा पछि परेका छन् ।

शुरुदेखि अग्रता लिइरहेका कार्कीलाई ६ सय मतले पछि पार्दै एमालेका जगदीश कुसियत अघि बढेका छन् ।

पछिल्लो अपडेट अनुसार एमालेको कुसियतले ६ हजार २७ मत पाएका छन् भने कार्कीले ५ हजार ४३० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर