सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित – Nepal Press

सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांगेसका हृदयराम थानी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

थानीले ३४ हजार ६२५ मतका साथ विजयी हुँदा एमालेका अमृत बिसी २९ हजार ५५८ मतमा रोकिएका छन् ।

थानी यसअघि सोही क्षेत्रमा एमालेका नवराज रावतसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर