बहालवाला मन्त्रीलाई पराजित गर्दै अग्रवाल विजयी – Nepal Press

बहालवाला मन्त्रीलाई पराजित गर्दै अग्रवाल विजयी

रुपन्देही । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाल जीत नजिक पुगेका छन् । जारी मतगणना अन्तिम चरणमा पुग्दा अग्रवालले ८२४६ मत पाएका छन् ।

उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । गुरुङले ६७०९ र हमालले ६२४७ मत पाएका छन् ।

अग्रवाल माओवादीबाट टिकट नपाएपछि जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर