बाँके २ मा राप्रपाका धवलशमशेर विजयी – Nepal Press

बाँके २ मा राप्रपाका धवलशमशेर विजयी

रुपन्देही । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो ।

उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर