उपत्यकामा घण्टीको अर्को जित- गणेश पराजुली विजयी, मानुषी तेस्रो – Nepal Press

उपत्यकामा घण्टीको अर्को जित- गणेश पराजुली विजयी, मानुषी तेस्रो

काठमाडौं । उपत्यकामा घण्टीले फेरि खाता खोलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भए । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।

माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा आइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर