सिन्धुपाल्चोकबाट प्रदेशसभामा कांग्रेसकी मसिना विजयी – Nepal Press

सिन्धुपाल्चोकबाट प्रदेशसभामा कांग्रेसकी मसिना विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली कांग्रेस विजयी भएको छ ।

यहाँ कांग्रेसकी मसिना खड्काले जित हात पारिन् । एमालेका युद्धविक्रम तामाङ १३२२५ मा रोकिए ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकबाट प्रदेशसभामा कांग्रेसकी मसिना विजयी

  1. मसिना खड्काले कति मत पाउनुभयो ? यस्तो अपुरो समाचार प्रकाशित गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर