ललितपुर १ मा कांग्रेसका उदय शमशेर राणा विजयी – Nepal Press

ललितपुर १ मा कांग्रेसका उदय शमशेर राणा विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा विजयी भएका छन् ।

उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

सिलवाल २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर