ओखलढुङ्गा प्रदेश १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी – Nepal Press

ओखलढुङ्गा प्रदेश १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी

ओखलढुङ्गा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार ओलखढुंगाा प्रदेशसभा १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भए ।

सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरेर जित निकाल्दा गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर