सोलुखुम्बुमा एमालेका मानवीर राईको सुरुआती अग्रता, बलबहादुर केसी झिनो मतले पछाडि – Nepal Press

सोलुखुम्बुमा एमालेका मानवीर राईको सुरुआती अग्रता, बलबहादुर केसी झिनो मतले पछाडि

काठमाडौं । सातौंपटक सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका नेता बलबहादुर केसी प्रारम्भिक मतगणनामा झिनो मतले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फको गणना भइरहँदा एमालेका मानवीर राई ७६७ मतका साथ अग्रस्थानमा रहँदा केसी ७५२ मतमा छन् ।

प्रदेशका दुवै क्षेत्रमा पनि गठबन्धनबाट माओवादीका उम्मेदवारहरु शिवबहादुर बस्नेत र गोम्बु शेर्पा एमालेका बुद्धि राजभण्डारी र उत्तम बस्नेतसँगको प्रतिस्पर्धामा पछाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर