काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी (तस्बिरहरू) – Nepal Press

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी (तस्बिरहरू)

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर