बझाङमा ऐन महरसँग ५७९ मतले पछि परे पूर्वमन्त्री जोशी – Nepal Press

बझाङमा ऐन महरसँग ५७९ मतले पछि परे पूर्वमन्त्री जोशी

कैलाली । बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐनबहादुर महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीभन्दा ५७९ मतले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार नेकपा एसका जोशीले २हजार ८ मत प्राप्त गर्दा महरले २ हजार ५८७ मत प्राप्त गरेका छन् ।

दुई पटक सम्म नेकपा एमालेबाट विजयी भएर एक पटक मन्त्री भइरहेका जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् भने एेन विद्यार्थी राजनीतिबाट एमालेको केन्द्रीय सदस्य हुँदै पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर