नेकपा एसका उपमहासचिव खतिवडा पराजित, उदयपुर २ मा एमालेका रायमाझी विजयी – Nepal Press

नेकपा एसका उपमहासचिव खतिवडा पराजित, उदयपुर २ मा एमालेका रायमाझी विजयी

काठमाडौं । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर