बझाङमा एमालेका युवा नेता ऐन महरको सुरुआती अग्रता – Nepal Press

बझाङमा एमालेका युवा नेता ऐन महरको सुरुआती अग्रता

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवारले सुरूवाती अग्रता दिएका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका ऐन महरले सुरूवाती अग्रता लिएका हुन् ।

महरले १२०८ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी ११२६ मतका साथ महरलाई पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर