तनहुँ १ मा रामचन्द्रको अग्रता तोड्दै अघि बढे एमालेका एकबहादुर – Nepal Press

तनहुँ १ मा रामचन्द्रको अग्रता तोड्दै अघि बढे एमालेका एकबहादुर

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा पछि परेका छन् । मतगणना सुरु भएपछि निरन्तर अग्रता लिएका पौडेल पछिल्लो मतपरिणाम अनुसार पछि परेका हुन् ।

उनलाई नेकपा एमालेका एकबहादुर रानाले १२३ मतले पछि पारेका छन् । रानाले ३३४२ मत ल्याउँदा पौडेलले ३२१० मत पाएका छन् । अहिलेसम्म तनहुँ १ मा ९७५६ मत गणना भएको छ ।

तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर