प्रदेशको समानुपातिकतर्फ कहाँ कुन दल अगाडि ? (मतसहित) – Nepal Press

प्रदेशको समानुपातिकतर्फ कहाँ कुन दल अगाडि ? (मतसहित)

काठमाडौं । अहिलेसम्मको गणनाअनुसार प्रदेशसभामा समानुपातिकतर्फ ३ वटा प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको नतिजा निर्वाचन आयोगले सार्वजनिक नगरेका कारण त्यो बाहेकका प्रदेशमा ३ प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ भने २ प्रदेशमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । एक प्रदेशमा मात्रै नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम अनुसार प्रदेश १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा नेकपा एमालेले अग्रता लिएको हो भने मधेश प्रदेश र वागमती प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको हो । कर्णाली प्रदेशमा मात्रै नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।

कुन प्रदेशमा कुन पार्टीको मत कति ?

प्रदेश १

नेकपा (एमाले)– २४३९३
नेपाली काँग्रेस – २००३६
नेकपा (माओवादी केन्द्र) – ८५२९
राष्ट्रिय प्रजातन्त्र पार्टी – ६७९२
जनता समाजवादी पार्टी, नेपाल – ४०३६
अन्य – ८९२७

मधेश प्रदेश

नेपाली काँग्रेस – ३९५०
नेकपा (एमाले) – ३९२४
जनमत पार्टी – ३५७४
नेकपा (माओवादी केन्द्र) – १९४४
जनता समाजवादी पार्टी, नेपाल – १९२५
अन्य – ५४९३

वागमती प्रदेश

नेपाली काँग्रेस – ११९३४
नेकपा (एमाले) – ११२६८
राष्ट्रिय प्रजातन्त्र पार्टी – ७१८६
नेकपा (माओवादी केन्द्र) – ५२४७
नेपाल मजदुर किसान पार्टी – ४१९६
अन्य – ३५२५

गण्डकी प्रदेश

नेकपा (एमाले) – १९७८९
नेपाली काँग्रेस – १४१४९
नेकपा (माओवादी केन्द्र)–४३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी – ३८२०
हाम्रो नेपाली पार्टी – १७१८
अन्य – ३६९६

लुम्बिनी प्रदेश

नेकपा (एमाले) – २५७०७
नेपाली काँग्रेस – १८००३
नेकपा (माओवादी केन्द्र) – ९२८१
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५८०९
नागरिक उन्मुक्ति पार्टी – ३५९३
अन्य – ९०१७

कर्णाली प्रदेश

नेकपा (माओवादी केन्द्र) – ३४३
नेकपा (एमाले) – १७९
नेपाली काँग्रेस – ९९
राष्ट्रिय प्रजातन्त्र पार्टी – ७०
हाम्रो नेपाली पार्टी – ६
अन्य – १६

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर