प्यूठानमा एमालेका सूर्य थापाको सुरुवाती अग्रता – Nepal Press

प्यूठानमा एमालेका सूर्य थापाको सुरुवाती अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा प्यूठानमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् । उनले एकहजार ९९१ मतसहित अग्रता लिँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एकहजार ७२ मत ल्याएकी छन् । उनीहरुबीच मतान्तर २८९ छ । सुरुवातमा नौवहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।

अहिले नौवहिनी गाउँपालिका वडा नम्वर ४ खवाङ, वडा नम्वर ५ डाम र वडा नम्वर ६ लुङको मतगणना जारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर