मोरङ–३ मा सुनील शर्मालाई दोब्बर मतको अग्रता, रेखा थापा तेस्रो – Nepal Press

मोरङ–३ मा सुनील शर्मालाई दोब्बर मतको अग्रता, रेखा थापा तेस्रो

काठमाडौं । मोरङ– ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।

प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । एमालेका ढाकालले १५ सय ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई ९०५ मत आएको छ । यस क्षेत्रमा कांग्रेसका बागी उम्मेदवारले १५७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर