कास्की ३ मा पहिलो पटक एमालेको अग्रता
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ मंसिर ६ गते ११:१८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/damodar-kaski-3.jpg)
पोखरा । कास्की ३ मा पहिलो पटक एमालेले अग्रता लिएको छ । मत गणना सुरु भएपछि यहाँ लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता जमाएका थिए ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ४ हजार ५५१ मत पाएका छन् ।
उनका निकटम प्रतिस्पर्धी योगराज पौडेलले ४ हजार १८६ मत ल्याएका छन् । यस्तै माओवादी उम्मेदवार रामजी बराल जीवनले २ हजार ९७८ मत ल्याएका छन् ।
यहाँ ६१ हजार ४१४ मत खसेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर