काठमाडौं क्षेत्र नम्बर ३ (१) मा कांग्रेसका लामा विजयी – Nepal Press

काठमाडौं क्षेत्र नम्बर ३ (१) मा कांग्रेसका लामा विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘१’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् ।

उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरे ।

उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर