कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि – Nepal Press

कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि

कैलाली । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको बुहारी बिना मगरले अहिले सम्म अग्रता बनाउन सकेकी छैनन् ।

अघिल्लो पटक १९ हजार बढि मतान्तरले विजयी भएकी मगर अहिले सम्म १ हजार ९० मतले एमाले उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् ।

तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ मत पाएकी छन् । अहिले सम्म ४ हजार ३६० मत गणना भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर