ललितपुर ३ : पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि – Nepal Press

ललितपुर ३ : पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् ।

उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा भुसालले १७९६ मतका साथ तेस्रोमा छिन् । यहाँ एमालेका अमृत खड्का २९६९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर