सिरहाका चारवटै क्षेत्रमा मतगणना जारी,कहाँ कसको अग्रता ? – Nepal Press

सिरहाका चारवटै क्षेत्रमा मतगणना जारी,कहाँ कसको अग्रता ?

सिरहा । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । प्राप्त परिणाम अनुसार, सिरहा १ र ३ मा नेकपा एमाले उम्मेदवार अगाडि छन् । सिरहा २ मा कांग्रेस र ४ मा एकीकृत समाजवादी अगाडी छ ।

सिरहा -१

रामशंकर यादव, एमाले १२६९
पद्मनारायण चौधरी, काँग्रेस १०८२

सिरहा २

चित्रलेखा यादव, कांग्रेस ९९३
राजकिशोर यादव, जसपा ८४६
विनोद यादव, जनमत ५७९

सिरहा ३

लिलानाथ श्रेष्ठ, एमाले ९२१
बिसोनाथ साह, माओवादी ६९३
दिनेश यादव, जनमत ४७५

सिरहा ४
धर्मनाथ साह, नेकपा एस ३८१
विरेन्द्र महतो, जसपा ३४२
विमल कु. तिवारी, रास्वपा २४६


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर