काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध – Nepal Press

काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध

काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।

सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन् ।

 


प्रतिक्रिया

One thought on “काठमाडौं १ मा चौथो पटक प्रकाशमान विजयी, रवीन्द्र मिश्र १२५ मतले स्तब्ध

  1. केही काम नगरे पनि काँग्रेस र प्रकाशमानले जित्ने । दल बदलु रविन्द्र दोश्रो हुने । अनि युवा पनि र काम गर्ने एमाले पार्टीको चाहिँ तेश्रो हुनुपर्ने । मतदाताले पनि के खोजेका बुझ्न सकिएन । काम पनि गरेर देखाएकै हो एमालेले । ठगबन्धनले १६ महिना लुटेर मात्र खायो । उम्मेद्वार युवा र भिजन भएकै थिए किरण । ठिकै छ । जनताको मत त मान्नै पर्छ र मानिन्छ तर के १ नम्बरको यो नेतृत्वले केही गर्ला ? मलाई त पत्यार लाग्दैन । फेरि श्रीमतीलाई मेयरमा उठाउन पार्टीमा संसदीय दलमा देउवालाई भोट बेच्ने हुन् । देश विकास त काँग्रेसले गर्दै गर्दैन । हुनसक्छ किरणको प्रचारको लागि समय कम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर