पाँचथरमा कांग्रेसका भीष्मलाई पछि पार्दै एमालेका वसन्तको सुरुआती अग्रता – Nepal Press

पाँचथरमा कांग्रेसका भीष्मलाई पछि पार्दै एमालेका वसन्तको सुरुआती अग्रता

काठमाडौँ । पाँचथरमा नेकपा एमालेका वसन्त कुमार नेम्वाङले सुरुआती अग्रता लिएका छन् ।

कांग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेलाई करिब २ सय मतले पछि पार्दै वसन्तले अग्रता लिएका हुन् ।

वसन्तले सुरुआती गणनामा ५३६ मत पाउँदा भीष्मले ३६३ मत पाएका छन् । प्रदेशतर्फ भने दुवै क्षेत्रमा गठबन्धनमा उम्मेदवार अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर