चितवनमा १ मा कांग्रेसको अग्रता तोड्दै घण्टी अघि बढ्यो, सुरेन्द्र पाण्डे तेस्रोमै – Nepal Press

चितवनमा १ मा कांग्रेसको अग्रता तोड्दै घण्टी अघि बढ्यो, सुरेन्द्र पाण्डे तेस्रोमै

काठमाडौं । चितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् ।

करीव ५५ सय मत गन्दा ढकाल १८४९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका पौडेलको १८१० र एमालेका सुरेन्द्र पाण्डेको १३६६ मत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर