काठमाडौं ६ मा घण्टीको फराकिलो अग्रता, एमालेका सर्वेन्द्र दोस्रोमा – Nepal Press

काठमाडौं ६ मा घण्टीको फराकिलो अग्रता, एमालेका सर्वेन्द्र दोस्रोमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले काठमाडौं ६ मा अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ४२०० मत गन्दा खनाल १५०२ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमालेका सर्वेन्द्र खनालले ९७८ मतसहित पछ्याइरहेका छन् भने कांग्रेसका भीमसेनदास श्रेष्ठ ९३१ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर