जुम्लामा ज्ञानेन्द्र शाहीको विशाल अग्रता जारी, १३ सय मत गन्दा कसको कति ?
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ मंसिर ५ गते २०:२७
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/Gyanendra-Bahadur-Shahi-Goma-Gautam.jpg)
काठमाडौं । जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही भारी मतले अगाडि बढेका छन् । १३ सय मत गनिसक्दा मुख्य प्रतिस्पर्धीसँग उनको करिब तेब्बर मतान्तर छ ।
शाहीले ८४७ मत ल्याउँदा माओवादीबाट गठवन्धनको साझा उम्मेदवार बनेकी गुमा कुँवरले २८४ मत ल्याएकी छन् । यसैगरि, एमालेका रतननाथ योगीको ६६ र नेमकिपाका डिल्ली काफ्लेको ३९ मत छ ।
प्रतिक्रिया
सम्बन्धित खवर