तनहुँ १ मा एकहजार मत गन्दा पौडेल अगाडि – Nepal Press

तनहुँ १ मा एकहजार मत गन्दा पौडेल अगाडि

पोखरा । तनहुँ १ को मतगणना चलिरहँदा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता कायम राखेका छन् ।

१ हजार मत गनिसक्दा पौडेलले ४३९ मत पाएका छन् । यस्तै नेकपा एमाले उम्मेदवार एकबहादुर रानाले २४७ मत प्राप्त गरेका छन् ।

तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर