धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता, सुनिल थापा पछ्याउँदै – Nepal Press

धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता, सुनिल थापा पछ्याउँदै

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता सुनिल थापा प्रारम्भिक मतगणमा पछि परेका छन् ।

एमालेका राजेन्द्र राईले ४६२ मतले सुरुआती अग्रता लिँदा थापाले ४२९ मत पाएका छन् । राप्रपाका कुमार थापाले ११ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर