मनाङ १ प्रदेशसभामा कांग्रेस विजयी – Nepal Press

मनाङ १ प्रदेशसभामा कांग्रेस विजयी

पोखरा । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस विजयी बनेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् ।

मुनिन्द्रले नेकपा एमालेका राजनबहादुर गुरुङलाई ३३० मतले हराए । मुनिन्द्रले एकहजार २५५ मत पाउँदा ९२५ मत पाए ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ (दीपक मनाङे) यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर