काठमाडौं ७ मा उछिनपाछिन : घन्टीलाई पछि धकेल्दै फेरि एमालेको अग्रता – Nepal Press

काठमाडौं ७ मा उछिनपाछिन : घन्टीलाई पछि धकेल्दै फेरि एमालेको अग्रता

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुई पार्टीका उम्मेदवारले पालैपालो अग्रता लिएका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार रास्वपाका गणेश पराजुलीलाई फेरि पछि पार्दै एमालेका श्यामकुमार घिमिरे अग्रस्थानमा छन् । घिमिरेको १३५७ मत र पराजुलीले १०६३ मत आएको छ ।

यस्तै, सत्तारुढ गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले अहिलेसम्म ९६१ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर