इलाम १ मा एमालेका महेशको अग्रता, नेकपा एसका सम्मानित नेता खनाल दोस्रो – Nepal Press

इलाम १ मा एमालेका महेशको अग्रता, नेकपा एसका सम्मानित नेता खनाल दोस्रो

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल मतगणनाको प्रारम्भिक रुझानमा पछि परेका छन् ।

इलाम क्षेत्र नम्बर १ बाट सातौँ पटक उम्मेदवार बनेका खनाललाई उनकै पूर्व कार्यकर्ता एमाले इलामका अध्यक्ष महेश बस्नेतले पछि पारेका छन् ।

बस्नेतले १२५८ मतका साथ अग्रता लिइरहँदा सम्मानित नेता खनालले १०४१ मत पाएका छन् । उता इलाम २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग पछि परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर