बागलुङमा एमालेका सूर्य पाठकको सुरुआती अग्रता, चित्रबहादुर तेस्रोमा – Nepal Press

बागलुङमा एमालेका सूर्य पाठकको सुरुआती अग्रता, चित्रबहादुर तेस्रोमा

बागलुङ । बागलुङमा एमाले उम्मेदवार सूर्य पाठकले सुरुआती अग्रता लिएका छन् ।

पाठकले ३८ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले २२ मत पाएका छन् । यस्तै स्वतन्त्त पार्टीका खिमानन्द कँडेलले ३४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर