सप्तरी २ मा उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतान्तरले अगाडि – Nepal Press

सप्तरी २ मा उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतान्तरले अगाडि

सप्तरी । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत दोब्बर मतान्तरले अग्रता लिएका छन्। उनले ३ हजार ५०१ मत ल्याएर सुरुवाती चरणदेखिनै अग्रता लिएका हुन्।

उनलाई पछ्याएका जसपाका अध्यक्ष उपेन्द्र यादवले १ हजार ४८३ मत ल्याएका छन् भने, लोसपाका जयप्रकाश ठाकुर ७८० मत ल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर