धनुषा १ जसपाका कार्कीको अग्रता, पछि परे मातृका – Nepal Press

धनुषा १ जसपाका कार्कीको अग्रता, पछि परे मातृका

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर १ मा चार सय मतगन्दा जसपा उम्मेदवार दीपक कार्की अगाडी देखिएका छन् ।

एमालेसँग गठबन्धन गरेका जसपा उम्मेदवार कार्कीले ११८ मत ल्याउँदा राप्रपाका मनोज मल्ल ठकुरीले १०९ मत पाएका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मातृका प्रसाद यादव भने मात्र ८७ मत पाएर तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर