काठमाडौं २ मा सोविता गौतमको सुरुवाती अग्रता, ओनसरी तेस्रो स्थानमा – Nepal Press

काठमाडौं २ मा सोविता गौतमको सुरुवाती अग्रता, ओनसरी तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ९ सय मत गर्दा रास्वपाकी सोविता गौतमले ३०१ मत ल्याएर सुरुवाती अग्रता लिएकी हुन् ।

उनलाई एमालेको मणिराम फुयाल १९३ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी ओनसरी घर्ती १६० तेस्रो स्थानमा छिन् भने, राप्रपाकी कुन्ती देवी पोख्रेल १४८ मत ल्याएर चौथो छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर